प्रहरी इन्काउन्टरमा टिके घाइते

काठमाडौं । एक साताअघि डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । शनिबार चितवनको रामनगरमा उनी घाइते भएका हुन् । पक्राउ गर्न गएको प्रहरी टोलीलाई गोली हानेपछि जवाफी फायरमा उनको घाइते भएका हुन् । ‘पक्राउ गर्न खोज्दा हामीलाई गोली हाने,’ महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले भने,‘जवाफी फायरिङमा उनी घाइते भएका … Continue reading प्रहरी इन्काउन्टरमा टिके घाइते